स्ववियु निर्वाचन : नेविसङ्घ ९९ र अनेरास्ववियु ८६ क्याम्पसमा विजयी (सूचीसहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले धेरै क्याम्पसमा विजयी भएको छ । नेविसङ्घले ९९ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ भने अनेरास्ववियुले हालसम्म ८६ कलेजमा स्ववियु अध्यक्ष जितेको छ । तेस्रो नम्बरमा रहेको अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु अध्यक्ष जितेको बताइएको छ । […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले धेरै क्याम्पसमा विजयी भएको छ ।
नेविसङ्घले ९९ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ भने अनेरास्ववियुले हालसम्म ८६ कलेजमा स्ववियु अध्यक्ष जितेको छ । तेस्रो नम्बरमा रहेको अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु अध्यक्ष जितेको बताइएको छ ।
सूचीसहित –
What's Your Reaction?






