लुम्बिनी प्रदेशसभा बैठक बस्दै
काठमाडौँ । आज लुम्बिनीको प्रदेशसभा बैठक बस्दै छ । प्रदेश प्रमुख अमिन शेरचनका अनुसार बैठक आव्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै आज १३ः०० बजेका लागि बैठक आव्हान गरिएको हो ।
प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो ।
What's Your Reaction?






