वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा नेविसङ्घको प्यानलै विजयी

काठमाडौं । कैलालीस्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पसको स्ववियु चुनावमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को प्यानलै विजयी भएको छ । अध्यक्षमा गोपाल खत्री ४५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका उम्मेदवार गणेश धामीले २१२ मत मात्र पाए । यस्तै, सचिवमा मीन सार्की ४१८ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा नेविसङ्घकै विभूति चौधरी ४४७ मतसहित […]

Mar 19, 2025 - 06:29
 0
वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा नेविसङ्घको प्यानलै विजयी

काठमाडौं । कैलालीस्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पसको स्ववियु चुनावमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को प्यानलै विजयी भएको छ ।

अध्यक्षमा गोपाल खत्री ४५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका उम्मेदवार गणेश धामीले २१२ मत मात्र पाए ।

यस्तै, सचिवमा मीन सार्की ४१८ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा नेविसङ्घकै विभूति चौधरी ४४७ मतसहित विजयी भएकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register