अनलाइनमा व्यापार व्यवसाय गर्ने सबैले ३ साउनभित्र अनिवार्य सूचीकरण गराउनु पर्ने

काठमाडौं । विद्युतीय व्यापार (ई-कमर्स) ऐन जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार विद्युतीय व्यापार विधेयक प्रमाणीकरण गरेसँगै त्यसले कानुनको मान्यता पाएको हो ।  अनलाइन माध्यमबाट हुने व्यापार नियमन गर्न बनेको विधेयक प्रमाणीकरण भएको ३१ औँ दिन अर्थात् आउँदो २ वैशाख २०८२ देखि कार्यान्वयनमा आउनेछ ।  ऐनको व्यवस्था अनुसार ई-कमर्स व्यवसाय गर्न चाहनेहरूले आफ्नै विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने छ । ऐनको दफा ४ को उपदफा (१) मा भनिएको छ, “विद्युतीय व्यापार (अनलाइन बिजनेस) सञ्चालन गर्ने प्रत्येक व्यवसायीले ...

Mar 19, 2025 - 08:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register