वैकल्पिक ऊर्जाका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जा विकास गर्ने सरकारको घोषणा

  काठमाडौं । सरकारले नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्ने घोषणा गरेको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्  । नीति तथा कार्यक्रममा आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसका लागि ऊर्जा विकास मार्गचित्र २०८१ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले बताए । मार्गचित्र कार्यान्वयनका क्रममा आवश्यक पर्ने...

May 2, 2025 - 11:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register