गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले ९ उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी)को सरुवा गरेको छ । मन्त्रालयका अनुसार चैत ८ गतेकै निर्णय अनुसार शुक्रबार ती उपसचिवको सरुवा गरिएको हो । उपसचिवहरू हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र निरैला र सुवास पौडेलको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी, शिवहरी पोखरेल, तेजप्रकाश प्रसाईं, विश्वराज नेपाल, हरि बहादुर भुजेल र गोमादेवी […]

काठमाडौँ । गृह मन्त्रालयले ९ उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी)को सरुवा गरेको छ । मन्त्रालयका अनुसार चैत ८ गतेकै निर्णय अनुसार शुक्रबार ती उपसचिवको सरुवा गरिएको हो ।
उपसचिवहरू हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र निरैला र सुवास पौडेलको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, शिवहरी पोखरेल, तेजप्रकाश प्रसाईं, विश्वराज नेपाल, हरि बहादुर भुजेल र गोमादेवी ढकालको पनि सरुवा भएको छ ।
What's Your Reaction?






