पोखरा, दाङ र काठमाडौंमा ‘एआई स्किल फेस्ट नेपाल’ आयोजना गर्दै माइक्रोसफ्ट, १००० सहभागी हुने

काठमाडौं । माइक्रोसफ्टले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्दै ‘एआई स्किल फेस्ट नेपाल’ आयोजना गर्ने भएको छ । एआई सम्बन्धी सीप अभिवृद्धिका लागि आगामी ८ अप्रिलमा एक दिने कार्यक्रम आयोजना गरिनेछ ।   राष्ट्रिय आविष्कार केन्द्र, पोखराका निर्देशक इन्द्र ओलीका अनुसार यो कार्यक्रम भौतिक रूपमा काठमाडौं, पोखरा र दाङमा सञ्चालन हुनेछ । यसअघि नै यी सहर निश्चित भए पनि कार्यक्रम कहाँ हुन्छ भन्ने तय भइसकेको थिएन । अहिले भने तीनै सहरका ठाउँहरू निश्चित भएका छन् ।    उनका अनुसार पोखरामा यो कार्यक्रम ...

Mar 22, 2025 - 09:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register