टिकटक किन्ने दौडमा रहेका चर्चित युट्युबर मिस्टर बिस्ट भन्छन्ः मजाक होइन, मेरो अफिसियल अफर छ
काठमाडौं । चर्चित युट्युबर तथा टिकटक स्टार मिस्टर बिस्टले टिकटक किन्ने औपचारिक प्रस्ताव अघि सारेका छन् । चिनियाँ कम्पनीको स्वामित्वमा रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भइरहेका बेला मिस्टर बिस्टले लगानीकर्ताको समूह बनाएर टिकटक किन्न प्रस्ताव गरेका हुन् । सामाजिक सञ्जाल कम्पनी टिकटकलाई गैर-चिनियाँ मालिक खोज्नको लागि ७५ दिनको समयसीमा दिइएको छ । यदि तोकिएको समयमा टिकटकले नयाँ मालिक फेला नपारेमा यसलाई स्थायी रूपमा प्रतिबन्ध लगाइनेछ । मिस्टर बिस्टका रूपमा परिचित अमेरिकी नागरिक जिमी डोनाल्डसनले १३ जनवरीमा साम...

What's Your Reaction?






