विश्वभर च्याटजीपीटी डाउन

काठमाडौं । ओपनएआईको लोकप्रिय च्याटबट च्याटजीपीटी विश्वभर डाउन भएको छ । हाल प्रयोगकर्ताले ब्राउजरमा च्याटजीपीटी प्रयोग गर्न खोज्दा 'इन्टरनल सर्भर इरर' र 'ब्याड गेटवे' जस्ता सन्देशहरू देखापरेका छन् ।  त्यस्तै मोबाइल एपमा रिक्वेस्ट इज नट अलाउड, प्लिज ट्राइ अगेन लेटर' सन्देश देखिन्छ ।  विभिन्न प्लेटफर्मले समेत च्याटजीपीटीको ग्लिच र आउटेज रिपोर्ट बाहिर ल्याएका छन् । तर कम्पनीले यसबारे आधिकारिक जानकारी दिएको छैन ।

Jan 23, 2025 - 12:28
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register