कुलमान हटाउने सरकारको निर्णयपछि उर्जामन्त्रीको पुत्ला दहन (तस्विरहरु)

काठमाडौँ । कुलमान घिसिङ्गलाई हटाउने सरकारको निर्णयविरुद्द विरोध प्रदर्शन गरिएको छ । घिसिङ्गलाई हटाइएको विरुद्धमा अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । घिसिङमाथि गरिएको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Mar 25, 2025 - 06:35
 0
कुलमान हटाउने सरकारको निर्णयपछि उर्जामन्त्रीको पुत्ला दहन (तस्विरहरु)

काठमाडौँ । कुलमान घिसिङ्गलाई हटाउने सरकारको निर्णयविरुद्द विरोध प्रदर्शन गरिएको छ । घिसिङ्गलाई हटाइएको विरुद्धमा अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । घिसिङमाथि गरिएको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register