आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै

काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे गुवाहाटीमा शुरु हुनेछ । कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीवी) सँग र  राजस्थान पनि आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग पराजित परेको थियो । मङ्गलबार भएको खेलमा गुजरात टाइटन्सलाई ११ […]

Mar 26, 2025 - 03:56
 0
आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै

काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे गुवाहाटीमा शुरु हुनेछ ।

कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीवी) सँग र  राजस्थान पनि आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग पराजित परेको थियो ।

मङ्गलबार भएको खेलमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाब किङ्ग्सले विजयी शुरुआत गरेको छ । १८ औँ संस्करणको आईपीएल क्रिकेटमा मे २५ तारिखसम्म जारी रहनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register