दुर्गा प्रसाईंका अर्का सहयोगी पक्राउ

काठमाडौं ।  राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी पक्राउ परेका छन् । तीनकुनेमा शुक्रबार भएको आन्दोलनका कमाण्डर प्रसाईंका सहयोगी देवी संग्रौलालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  भैंसेपाटीबाट पक्राउ गरेको जनाएको छ।

Mar 31, 2025 - 14:39
 0
दुर्गा प्रसाईंका अर्का सहयोगी पक्राउ

काठमाडौं ।  राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी पक्राउ परेका छन् ।

तीनकुनेमा शुक्रबार भएको आन्दोलनका कमाण्डर प्रसाईंका सहयोगी देवी संग्रौलालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  भैंसेपाटीबाट पक्राउ गरेको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register