एन्ड्रोइडमा जस्तै आईफोन मिररिङ फिचर ल्याउँदै एप्पल
काठमाडौं । एन्ड्रोइडमा धेरै अगाडिदेखि उपलब्ध मिररिङ फिचर एप्पलले भने आईफोनमा बल्ल ल्याउने तयारी थालेको छ । सोमबार डेभलपरहरूका लागि सार्वजनिक भएको आईओएस १८.४ को बेटा टेस्टर मार्फत कम्पनीले यो फिचर उपलब्ध गराएको हो । मिररिङ फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो मोबाइलको स्क्रिन डेस्कटप, ल्यापटप वा टिभीमा पनि हेर्न र प्रयोग गर्न सक्छन् । सामान्य भाषामा बुझ्दा मोबाइलको स्क्रिनलाई ठुलो स्क्रिनमा हेर्न सघाउने सुविधा नै मिररिङ फिचर हो । यो फिचर एन्ड्रोइड प्रयोगकर्ताले भने धेरै पहिलेदेखि नै प्रयोग गर्दै आएका थि...

What's Your Reaction?






