अवैध रूपमा नेपाल भित्रिएका इयरबड्स, इयरफोन र मोबाइल टेम्पर ग्लास बरामद

  काठमाडौं । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-१ स्थित रामपुरवा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले आठ लाख छ हजार रुपैयाँ बराबरको मोबाइल सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको सुरक्षा टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्रिँदै गरेको २९७ थान इयरबड्स, दुई हजार थान मोबाइल टेम्पर ग्लास र दुई हजार थान इयरफोन बरामद गरेको हो । विशेष सूचनाका आधारमा गरिएको यस कारबाहीमा बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा ब...

Mar 26, 2025 - 09:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register