करिब १३ हजारमै १२० हर्ज रिफ्रेश रेट भएको आईटेलको नयाँ स्मार्टफोन ए८० नेपाली बजारमा

काठमाडौँ । नेपाली बजारमा नयाँ स्मार्टफोन आईटेल  ए ८० सार्वजनिक भएको छ। आईपीएस ५४ रेटिङ र १२० हर्ज रिफ्रेश रेट जस्ता विशेषता भएको यो फोन ‘क्या दामी छ !’ नारासहित सार्वजनिक गरिएको हो । आईटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको कम्पनीले बताएको छ। आईपीएस ५४ रेटिङ भएका कारण यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहने दाबी गरिएको छ । फोनमा ६.७ इन्चको एचडी प्लस डट-इन डिस्प्ले रहेको छ । जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्ने बताइएको छ । ५,०...

Mar 23, 2025 - 04:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register