इशानको शतकमा बागमतीले मधेसलाई दियो २६० रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले मधेसलाई २६० रनको लक्ष्य दिएको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २५९ रन बनाएको हो । बागमतीका लागि इशान पाण्डेले शतकीय पारी खेले । उनले १२७ ओभरमा १४ चौका प्रहार गर्दै ११४ रनको योगदान गरे । मधेसका […]

Mar 27, 2025 - 07:02
 0
इशानको शतकमा बागमतीले मधेसलाई दियो २६० रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले मधेसलाई २६० रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २५९ रन बनाएको हो ।

बागमतीका लागि इशान पाण्डेले शतकीय पारी खेले । उनले १२७ ओभरमा १४ चौका प्रहार गर्दै ११४ रनको योगदान गरे ।

मधेसका लागि हरिशङ्कर शाह, अनिल साह र पवन सर्राफले २–२ विकेट लिए । रुपेश सिंह र विशाल पटेलले १–१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register