माइक्रोसफ्टको फेस्टमा सहभागी हुनेलाई ५० दिने एआई तालिम निःशुल्क, यसरी गर्नुहोस् रजिस्ट्रेसन
काठमाडौँ । आगामी २६ चैत्रमा माइक्रोसफ्टले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेहरूले ५० दिने एआई तालिममा निःशुल्क सहभागी हुने मौका पाउने भएका छन् । कम्पनीले विश्वव्यापी रूपमा आयोजना गरने 'माइक्रोसफ्ट एआई स्किल्स फेस्ट २०२५'का सहभागीले यस्तो अवसर पाउने भएका हुन् । यो कार्यक्रम अस्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न हुने यो २४-घण्टे विश्वव्यापी कार्यक्रममा एआई सम्बन्धी सिकाइ गतिविधिहरू समावेश हुनेछन् । उक्त कार्यक्रम आयोजना गरेर माइक्रोसफ्टले २४ घण्टाभित्र सबैभन्दा धेरै प्रयो...

What's Your Reaction?






