दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा निवेदन परेको छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति दिएको भन्दै प्रसाईं विरुद्ध निवेदन दर्ता भएको हो । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले ‘मायाको पहिचान नेपाल’ नामको संस्थाले निवेदन दर्ता गरेको जानकारी दिए । “लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर गलत सूचना तथा घृणास्पद अभिव्यक्ति दिएको भन्दै निवेदन दर्ता भएको छ,&rdquo...

What's Your Reaction?






