राजावादी प्रदर्शनमा हरायो यी व्यक्तिको साढे दुई तोलाको सुनको सिक्री

काठमाडौं । राजावादीको प्रदर्शनमा आएका एक व्यक्तिको साढे दुई तोलाको सुनको सिक्री हराएको छ । आन्दोलनकारीले नै सिक्री चोरेको ती व्यक्ति बताउँछन् । उनले भने, “…समाइहाल्यो घाँटीमा । पछाडिबाट निस्किनँ लागेको थिएँ । ठेलेर लुटे ।” रुँदै उनले भने, “अब रुनेबाहेक केही उपाय छैन । दुई तीन लाख रुपैयाँ गैहाल्यो । अब मैले कहाँबाट ल्याउने […]

Mar 28, 2025 - 09:10
 0
राजावादी प्रदर्शनमा हरायो यी व्यक्तिको साढे दुई तोलाको सुनको सिक्री

काठमाडौं । राजावादीको प्रदर्शनमा आएका एक व्यक्तिको साढे दुई तोलाको सुनको सिक्री हराएको छ ।

आन्दोलनकारीले नै सिक्री चोरेको ती व्यक्ति बताउँछन् ।

उनले भने, “…समाइहाल्यो घाँटीमा । पछाडिबाट निस्किनँ लागेको थिएँ । ठेलेर लुटे ।”

रुँदै उनले भने, “अब रुनेबाहेक केही उपाय छैन । दुई तीन लाख रुपैयाँ गैहाल्यो । अब मैले कहाँबाट ल्याउने ? घर कसरी जानु ?”

ती व्यक्तिले आफ्नो परिचय भने खुलाएनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register