अब अनलाइनबाटै ड्राइभिङ लाइसेन्स आवेदन, नवीकरण, वर्ग थप र प्रतिलिपि सेवा

काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रणालीलाई डिजिटल बनाउँदै ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली’ सञ्चालनमा ल्याएको छ । राजधानीमा आयोजित एक कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् । नयाँ प्रणालीअन्तर्गत सेवाग्राहीले नयाँ लाइसेन्सको लागि आवेदन, नवीकरण, क्याटेगरी थप तथा प्रतिलिपिका माग जस्ता सेवा अनलाइनमार्फत लिनसक्ने छन् । यस सेवाका लागि बागमती प्रदेश सरकारले edl.bagamati.gov.np नामक वेबसाइट सञ्चालनमा ल्याएको छ । डिजिटल ल...

May 2, 2025 - 09:28
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register