कार्यक्रमस्थल छाडेर हिँडे दुर्गा प्रसाईं

काठमाडौं । राजसंस्था पुनर्स्थापना आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं कार्यक्रमस्थल छोडेर हिँडेका छन् । आन्दोलनकारी उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त छ । निजी सम्पत्तिमा आक्रमण नगर्न आग्रह गर्दै उनी तीनकुनेबाट बीएबी ४२०८ नम्बरको निजी गाडीमा चढेर निस्किएका हुन् । यससँगै राजावादीको कार्यक्रम बिथोलिएको छ । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन […]

Mar 28, 2025 - 10:03
 0
कार्यक्रमस्थल छाडेर हिँडे दुर्गा प्रसाईं

काठमाडौं । राजसंस्था पुनर्स्थापना आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं कार्यक्रमस्थल छोडेर हिँडेका छन् ।

आन्दोलनकारी उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त छ ।

निजी सम्पत्तिमा आक्रमण नगर्न आग्रह गर्दै उनी तीनकुनेबाट बीएबी ४२०८ नम्बरको निजी गाडीमा चढेर निस्किएका हुन् । यससँगै राजावादीको कार्यक्रम बिथोलिएको छ ।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register