राजावादीको प्रदर्शन उग्र बनेसँगै तीनकुने क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं । राजावादीहरूले  तीनकुने क्षेत्रमा  गरेको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी भएको छ । राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले  शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको जानकारी […]

Mar 28, 2025 - 10:37
 0
राजावादीको प्रदर्शन उग्र बनेसँगै तीनकुने क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं । राजावादीहरूले  तीनकुने क्षेत्रमा  गरेको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी भएको छ । राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले  शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको जानकारी दिए।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register