विमानस्थलमा उडान रोकियो, अन्तर्राष्ट्रिय जहाज होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको छ । प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । । प्रदर्शनकारीले सिनामङ्गल अगाडी बालेको आगो विमानस्थल क्षेत्रमा पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द गरिएको बताइएको छ । अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको जनाइएको छ ।

Mar 28, 2025 - 12:48
 0
विमानस्थलमा उडान रोकियो, अन्तर्राष्ट्रिय जहाज होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको छ ।

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । ।

प्रदर्शनकारीले सिनामङ्गल अगाडी बालेको आगो विमानस्थल क्षेत्रमा पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द गरिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register