नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । नवनियुक्त सीईओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।

Apr 1, 2025 - 11:42
 0
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई सीईओ नियुक्त गरेको हो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । नवनियुक्त सीईओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register