भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरीर, अन्तिम श्रद्धाञ्जली जारी

भैरहवा।  राप्रपाका सांसद दीपक बोहोराको शव भैरहवा पुगेको छ।  भैरहवास्थित उनको निवासमा अन्तिम श्रद्धाञ्जलीको काम भइरहेको छ । उनको आज बिहान ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।  उनको शव हेलिकोप्टरमा गृह नगर भैरहवा लगिएको हो, उनको शव आजै काठमाडौं फर्काइने जनाइएको छ। पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिएर भोली नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार […]

Apr 1, 2025 - 12:48
 0
भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरीर, अन्तिम श्रद्धाञ्जली जारी

भैरहवा। 

राप्रपाका सांसद दीपक बोहोराको शव भैरहवा पुगेको छ।

 भैरहवास्थित उनको निवासमा अन्तिम श्रद्धाञ्जलीको काम भइरहेको छ । उनको आज बिहान ओम अस्पताल, काठमाडौंमा निधन भएको थियो ।

 उनको शव हेलिकोप्टरमा गृह नगर भैरहवा लगिएको हो, उनको शव आजै काठमाडौं फर्काइने जनाइएको छ।

पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिएर भोली नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार हुने राप्रपाले जनाएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register