भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै नहुने भन्दै व्यवहारमा देखिनुपर्ने : नेता कोइराला

भक्तपुर । नेपाली काँग्रेसका सांसद डां शेखर कोईरालाले सरकार निर्मम हुन जरुरी रहेको बताएका छन् । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बाधेन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उहाँले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै नहुने भन्दै व्यवहारमा देखिनुपर्ने बताएका छन् । नेता कोइरालाले प्रतिशोधको भावना लिएर नहुने भन्दै कसैलाई मुद्दा लगाउने र […]

Jun 7, 2025 - 07:25
 0
भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै नहुने भन्दै व्यवहारमा देखिनुपर्ने : नेता कोइराला

भक्तपुर ।

नेपाली काँग्रेसका सांसद डां शेखर कोईरालाले सरकार निर्मम हुन जरुरी रहेको बताएका छन् । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बाधेन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उहाँले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै नहुने भन्दै व्यवहारमा देखिनुपर्ने बताएका छन् ।

नेता कोइरालाले प्रतिशोधको भावना लिएर नहुने भन्दै कसैलाई मुद्दा लगाउने र कसैलाई छोड्ने भन्ने नहुने जिकिर गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register