जाजरकोटमा ३ मिनेटको अन्तरमा फेरि गयो भूकम्प

काठमाडौं । जाजरकोटमा  शुक्रबार साँझ लगातार दुई वटा भूकम्प गएका छन्।   तीन मिनेटको अन्तरमा दुई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार  पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्प तीन मिनेटपछि साँझ ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको गएको  थियो । भूकम्पको केन्द्रबिन्दु पैंक […]

Apr 4, 2025 - 16:28
 0
जाजरकोटमा ३ मिनेटको अन्तरमा फेरि गयो भूकम्प

काठमाडौं । जाजरकोटमा  शुक्रबार साँझ लगातार दुई वटा भूकम्प गएका छन्।   तीन मिनेटको अन्तरमा दुई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार  पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्प तीन मिनेटपछि साँझ ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको गएको  थियो ।

भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register