मेटाले ल्यायो लामा ४ एआईका नयाँ मोडेल, ह्वाट्सएप, मेसेन्जर र इन्स्टामा असिस्टेन्टको काम गर्ने

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले लामा ४ अन्तर्गत दुई नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । जसले अब वेब र ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्राममा मेटा एआई असिस्टेन्टको रूपमा काम गर्नेछ । मेटा वा हगिङ फेसबाट डाउनलोड गर्न सकिने गरी उपलब्ध दुई नयाँ मोडेलहरू लामा ४ स्काउट र लामा ४ माभेरिक रहेका छन् । लामा ४ स्काउट एउटा सानो मोडेल हो, जुन एनभिदिया एच१०० जीपीयूमा अटाउन सक्छ । लामा ४ माभेरिक भने जीपीटी-४ओ र जेमिनाई २.० फ्ल्याशसँग मिल्दोजुल्दो छ । मेटाका सीईओ मार्क जुकरबर्गका अनुसार, मेटाले लामा ४ बेहेमोथलाई ट्रेन गर्ने प्...

Apr 6, 2025 - 08:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register