निजी सवारीले यात्रु ओसारपसार गर्न पाउने भएपछि गण्डकीका सार्वजनिक यातायात व्यवसायी विरोधमा

काठमाडौँ । गण्डकी सरकारले राइड शेयरिङलाई वैधानिकता दिन लागेपछि सार्वजनिक यातायात व्यवसायीहरूले विरोध जनाएका छन् । मंगलबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले ‘गण्डकी प्रदेशमा राइड शेयरिङ नियमन तथा व्यवस्थापन नियमावली’ स्वीकृत गरेको थियो । सो नियमावली राजपत्रमा प्रकाशित भएको ३५ दिनपछि कार्यान्वयनमा आउने छ। नियमावलीले निजी सवारीसाधनमार्फत सर्वसाधारणलाई यातायात सेवा दिन मिल्ने व्यवस्था गरेको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले आपत्ति जनाएको हो । महासंघले यो नियमावली सार्वजनिक गर्नुअघि व्यवसायीहरूसँग...

May 14, 2025 - 13:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register