न्यूनतम तलब नपाएको भन्दै चिकित्सकको धर्ना (तस्वीरहरू)

काठमाडौं । न्यूनतम तलब नपाएको भन्दै चिकित्सकहरुले धर्ना दिएका छन् । श्रम शोषण भएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका चिकित्सकहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् । मन्त्रिपरिषद्‌बाट पारित भएअनुसार न्यूनतम तलब ४८ हजार रुपैयाँ पाउनुपर्नेमा साढे १९ हजार मात्र पाएको उनीहरुको भनाइ छ । तस्वीर –

Apr 6, 2025 - 08:48
 0
न्यूनतम तलब नपाएको भन्दै चिकित्सकको धर्ना (तस्वीरहरू)

काठमाडौं । न्यूनतम तलब नपाएको भन्दै चिकित्सकहरुले धर्ना दिएका छन् ।

श्रम शोषण भएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका चिकित्सकहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

मन्त्रिपरिषद्‌बाट पारित भएअनुसार न्यूनतम तलब ४८ हजार रुपैयाँ पाउनुपर्नेमा साढे १९ हजार मात्र पाएको उनीहरुको भनाइ छ ।

तस्वीर –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register