तीनकुने घटना: पत्रकार सुरेश रजक जलेको घरको भाइरल भिडिओमा देखिएकी एनी कुँवर पक्राउ

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार ललितपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको हो । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडिओमा एनी कुँवरलाई पत्रकार सुरेश रजकको जलेको घरको भर्‍याङबाट ओर्लिरहेको देखिन्छिन् । घटनामा संलग्नता रहेको आशङ्कामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले अर्कोको घरमा अनधिकृत प्रवेश गरेको तथा अपराधमा संलग्...

Apr 7, 2025 - 11:28
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register