पातलो फोनमध्ये सामसङ ग्यालेक्सी एस २५ एज किन्ने कि आईफोन १७ एयर पर्खिने ?

काठमाडौँ । पछिल्लो समय पातलो फोनको चर्चा व्यापक बढ्दै गएको छ । स्मार्टफोन निर्माता कम्पनीले प्रयोगकर्ताको ध्यान खिच्न पातलोभन्दा पातलो फोन सार्वजनिक गर्ने होडबाजी गरिरहेका छन् ।  सधैं चर्चामा रहने ब्रान्ड सामसङ र एप्पल पनि यही दौडमा छन् । २०२५ को सुरुवातमा सामसङले आफ्नो बहुप्रतिक्षित एस २५ सिरिज सार्वजनिक गर्‍यो । त्यस कार्यक्रमको अन्तिममा कम्पनीले एस २५ एजको डेमो सार्वजनिक गरेको थियो । एस २५ एज त्यही फोन हो, जुन सामसङको ग्यालेक्सी सिरिज अन्तर्गतकै सबैभन्दा पातलो फोन हो ।  १३ मेमा यो फोन सार्वजनिक भइस...

May 17, 2025 - 16:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register