शिवसताक्षीमा मेयर कपः वडा नं. १० फाइनलमा, दोस्रो सेमीफाइनल खेल स्थगित

शिवसताक्षी, २७ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को मंगलबार भएको पहिलो सेमीफाइनल खेलबाट वडा नं. १० फाइनलमा प्रवेश गरेको छ । वडा नं. ८ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. १० फाइनलमा प्रवेश गरेको हो । त्यस्तै मंगलबारको दोस्रो सेमी फाइनल खेल स्थगित भएको छ । वडा नं. २ र ७ [...] The post शिवसताक्षीमा मेयर कपः वडा नं. १० फाइनलमा, दोस्रो सेमीफाइनल खेल स्थगित appeared first on Jhapa Online.

Apr 9, 2025 - 03:13
 0
शिवसताक्षीमा मेयर कपः वडा नं. १० फाइनलमा, दोस्रो सेमीफाइनल खेल स्थगित

शिवसताक्षी, २७ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को मंगलबार भएको पहिलो सेमीफाइनल खेलबाट वडा नं. १० फाइनलमा प्रवेश गरेको छ । वडा नं. ८ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. १० फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै मंगलबारको दोस्रो सेमी फाइनल खेल स्थगित भएको छ । वडा नं. २ र ७ बीच भएको सेमीफाइनल खेल बीचैमा स्थगित भएको छ । वडा नं. २ र ७ बीच खेल निर्धारित समयमा २÷२ गोल बराबरीमा रहेपछि ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइबेकरमा खेल बराबरी भएपछि अँध्यारोका कारण खेल स्थगित गरी आज खेलाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । भोलि मंगलबार वडा नं। ८ र वडा नं। १० बीच पहिलो सेमीफाइनल खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

The post शिवसताक्षीमा मेयर कपः वडा नं. १० फाइनलमा, दोस्रो सेमीफाइनल खेल स्थगित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register