सेयर बजारमा दोहोरो अङ्कको वृद्धि 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ९० अङ्कले बढेर २६८० दशमलव ५२ को विन्दुमा पुगेको छ । बुधबार ३१७ कम्पनीका ४५ हजार ०९४ पटकको कारोबारमा एक करोड ७ लाख ३ हजार ८२२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Apr 9, 2025 - 10:36
 0
सेयर बजारमा दोहोरो अङ्कको वृद्धि 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ९० अङ्कले बढेर २६८० दशमलव ५२ को विन्दुमा पुगेको छ ।

बुधबार ३१७ कम्पनीका ४५ हजार ०९४ पटकको कारोबारमा एक करोड ७ लाख ३ हजार ८२२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७४० रुपैयाँ रहेको छ ।

१५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ वटै उपसमूहमा हरियाली छाउँदा आज एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register