फालिएको स्कुटर विद्युतीयमा रूपान्तरण भयो, बजारमा पुर्‍याउन कानुन तगारो

काठमाडौं । चितवन रिसर्च एन्ड इलेक्ट्रोनिक्स सेन्टरले पुरानो, बिग्रिएर फालिएको स्कुटरलाई नयाँ विद्युतीय स्कुटरमा रूपान्तरण गरेको छ । इन्धनबाट चल्ने स्कुटरलाई करिब एक महिना लगाएर सेन्टरले विद्युतीय स्कुटरमा रूपान्तरण गरेको हो । यो स्कुटर हाल चितवनको भरतपुरमा जारी तेस्रो संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ मा समेत प्रदर्शन गरिएको छ । सेन्टरका अध्यक्ष रवीन्द्र श्रेष्ठका अनुसार आफ्नै खर्चमा उक्त स्कुटर तयार पारिएको हो । श्रेष्ठसहित सेन्टरका अर्का सदस्य कोसिस कोइराला र अन्य ६ जनाको टोलीले स्कुटर बनाएका हुन् । विद्युतीय स्कुटरमा ४८ ...

Apr 14, 2025 - 14:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register