के तपाईंलाई थाहा छ, स्थानीय तहमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्याशब्याक पाइन्छ

काठमाडौं । नेपाल क्लियरेन्स हाउस लिलिटेड (एनसीएचएल) ले स्थानीय पालिकाको राजश्व नेपालपे क्यूआरमार्फत भुक्तानी गर्ने सेवाग्राहीलाई विशेष अफर उपलब्ध गराउँदै आएको छ । एनसीएचएलले १४ कात्तिकदेखि नेपालपे क्यूआर स्क्यान गरी स्थानीय तहको राजश्व भुक्तानी गर्ने सेवाग्राहीलाई १० प्रतिशत क्याशब्याक दिंदै आएको हो । यो अफर ३० पुससम्म लागू हुने कम्पनीले जनाएको छ । एनचीएसएलका अनुसार सेवाग्राहीले प्रत्येक पटक स्थानीय तहको राजश्व भुक्तानी गर्दा १० प्रतिशत (बढीमा २५ रुपैयाँ)सम्म छुट पाउनेछन् ।  कसरी प्रयोग गर्ने ? १) आफ्न...

Dec 31, 2024 - 06:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register