शिक्षक, विद्यार्थी, लेखक र अनुसन्धानकर्ताका लागि उपयोगी एआई टुल नोटबुक एलएमको मोबाइल एप आउने

काठमाडौँ । गुगलले आफ्नो एआई टुल नोटबुकएलएम (NotebookLM) को मोबाइल एप ल्याउने भएको छ । कम्पनीले चाँडै नै नोटबुकएलएमको मोबाइल एप रिलिज गर्ने भएको हो । एपले प्रयोगकर्ताहरूलाई यो टुल सजिलै प्रयोग गर्ने सुविधा दिनेछ । हाल, नोटबुकएलएम वेबसाइटमा मात्र प्रयोग गर्न सकिन्छ । तर डेडिकेटेड एपको रूपमा आउने भएपछि त्यसले प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउनेछ । एक्समा एक पोस्ट राख्दै गुगलको सम्बन्धित टिमले नोटबुकएलएम एप चाँडै आउने जानकारी दिएको हो । नोटबुकएलएम सुरु देखि नै वेबसाइटको रूपमा उपलब्ध छ । कम्प्युटर ब्राउजरबाट त्यस...

Apr 9, 2025 - 11:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register