धुम्बाराहीमा चार्ज गरिरहेको बिजुली बसमा आगो लाग्यो

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा चार्ज गरिरहेको बिजुली बसमा आगो लागेको छ । बुधबार राति करिब सवा ११ बजेतिर धुम्बाराहीको टोयोटा पार्कको पछाडि रहेको सुन्दर चार्जिङ स्टेसनमा चार्ज भइरहेको बसमा आगलागी भएको हो । चक्रपथ परिक्रमा गर्ने रुटमा चल्ने सुन्दर यातायातको बस मर्मतका लागि चार्जिङ स्टेसनमा राखिएको थियो । प्र-३-०१-००५ ख ९६३९ नं. को  बसमा चार्ज गरिरहेका बेला आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए । अचानक आगो लागेपछि तुरुन्तै दुई ओट...

Mar 6, 2025 - 08:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register