बैशाख ११ गतेदेखि शुरु हुने कक्षा–१२ को परीक्षामा सहयोग गर्न शिक्षकहरूलाई आग्रह

झापा, ४ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन र एसइईको उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्न शिक्षकहरूलाई आग्रह गरेको छ । आफ्नो पेशागत हकहित र सुरक्षा सँगसँगै आफ्ना विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसाथ गर्दै पेशागत उत्तरदायित्वकै रुपमा उत्तर पुस्तिका परीक्षण र कक्षा–१२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही [...] The post बैशाख ११ गतेदेखि शुरु हुने कक्षा–१२ को परीक्षामा सहयोग गर्न शिक्षकहरूलाई आग्रह appeared first on Jhapa Online.

Apr 17, 2025 - 16:57
 0
बैशाख ११ गतेदेखि शुरु हुने कक्षा–१२ को परीक्षामा सहयोग गर्न शिक्षकहरूलाई आग्रह

झापा, ४ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन र एसइईको उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्न शिक्षकहरूलाई आग्रह गरेको छ ।

आफ्नो पेशागत हकहित र सुरक्षा सँगसँगै आफ्ना विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसाथ गर्दै पेशागत उत्तरदायित्वकै रुपमा उत्तर पुस्तिका परीक्षण र कक्षा–१२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सहयोग गर्न बोर्डका अध्यक्ष डा महाश्रम शर्माले आज जारी गर्नुभएको अनुरोध पत्रमा अनुरोध गरिएको छ । कक्षा–१२ को परीक्षा यही वैशाख ११ गतेदेखि शुरु हुँदैछ ।

The post बैशाख ११ गतेदेखि शुरु हुने कक्षा–१२ को परीक्षामा सहयोग गर्न शिक्षकहरूलाई आग्रह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register