आन्दोलनको १७औँ दिन: शिक्षकले सडक कब्जा गर्दा सर्वसाधारणलाई सास्ती, ट्राफिक व्यवस्थापन प्रभावित (तस्विरहरू)

काठमाडौँ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा छन् । १७ दिन देखि काठमाडौँ केन्द्रित आन्दोलन गरी रहेका शिक्षकहरुका कारण काठमाडौँको माइतीघर नयाँ बानेश्वर सडक अवरुद्ध भएको छ । सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । मुख्य सडक नै अवरोध हुँदा १७ दिन देखि सो क्षेत्रको ट्राफिक व्यवस्थापन […]

Apr 18, 2025 - 09:59
 0
आन्दोलनको १७औँ दिन: शिक्षकले सडक कब्जा गर्दा सर्वसाधारणलाई सास्ती, ट्राफिक व्यवस्थापन प्रभावित (तस्विरहरू)

काठमाडौँ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा छन् । १७ दिन देखि काठमाडौँ केन्द्रित आन्दोलन गरी रहेका शिक्षकहरुका कारण काठमाडौँको माइतीघर नयाँ बानेश्वर सडक अवरुद्ध भएको छ ।

सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । मुख्य सडक नै अवरोध हुँदा १७ दिन देखि सो क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register