वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइयो 

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले वृद्धभत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्याएको हो ।  यसअघि ६८ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिइँदै आएको थियो । तर, अब भने वृद्धभत्ता पाउन ७० वर्ष पुग्नुपर्ने भएको छ । 

May 29, 2025 - 12:59
 0
वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइयो 

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले वृद्धभत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्याएको हो । 

यसअघि ६८ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिइँदै आएको थियो । तर, अब भने वृद्धभत्ता पाउन ७० वर्ष पुग्नुपर्ने भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register