मकवानपुरमा ईभी माइक्रोबस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

  काठमाडौँ । मकवानपुरमा विद्युतीय माइक्रोबस (ईभी) दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । शुक्रबार बिहान मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बरको ईभी सडकबाट करिब २०० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी रौतहट दुर्गा भवानीपुर गाउँपालिका-५ की ५० वर्षीया निलमदेवी राउतको हेटौंडा अस्पतालमा उपचारका क्रममा बिहान साढे ४ बजे मृत्यु...

Apr 18, 2025 - 12:32
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register