अब वेबपेज पढ्ने झन्झट गयो, माइक्रोसफ्ट कोपाइलट भिजनले गरिदिन्छ सारा काम !
काठमाडौँ । माइक्रोसफ्टले जेमिनाई लाइभजस्तै सुविधा भएको एआई फिचर ‘कोपाइलट भिजन’ सार्वजनिक गरेको छ । माइक्रोसफ्ट एआईका सीईओ मुस्तफा सुलेमानले हालै ब्लुस्काईमार्फत जानकारी दिँदै ‘कोपाइलट भिजन’ अब सबै माइक्रोसफ्ट एज प्रयोगकर्ताका लागि निःशुल्क भएको घोषणा गरेका हुन् । यो सुविधा पहिलोपटक गत अक्टोबरमा बेटा भर्सनमा सार्वजनिक गरिएको थियो । त्यसपछि डिसेम्बरदेखि मात्र कोपाइलट प्रो ग्राहकका लागि सशुल्क उपलब्ध गराइएको यो सेवा अब माइक्रोसफ्ट अकाउन्ट भएका कुनै पनि एज प्रयोगकर्ताले निःशुल्क उपयोग...

What's Your Reaction?






