के तपाईँको फोन पनि धेरै तात्ने गरेको छ ? यस्ता छन् कारण अनि समाधानका उपाय
काठमाडौँ । तपाईँले पनि आफ्नो स्मार्टफोन लामो समय चलाउँदा तातो भएको अनुभव गर्नुभएको होला । गेम खेल्दा होस् या लगातार भिडिओ हेर्दा, फोन तातो हुनु सामान्य हो । तर के तपाईँले कहिल्यै सोच्नुभएको छ, किन यस्तो हुन्छ ? आज हामी यही विषयमा चर्चा गर्दैछौँ: फोनभित्र केही यस्ता भागहरू हुन्छन्, जुन स्वभावैले तातो हुन्छन् । माइक्रोप्रोसेसरहरू सामान्यतया ७५ डिग्री सेल्सियसभन्दा बढी तापक्रममा काम गर्छन् र कुनै समयमा योभन्दा पनि धेरै तातो हुन सक्छन् । यद्यपि, अत्यधिक तापले यी भागहरूलाई बिगार्न पनि सक्छ । फोन निर्माता कम्पनीहरूले यसरी फोन तात्ने स...

What's Your Reaction?






