राइड शेयरिङ नियमावली स्थगन नभएसम्म आन्दोलन फिर्ता हुँदैन: यातायात व्यवसायी

काठमाडौँ । राइड शेयरिङलाइ नियमन र व्यवस्थापन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले ल्याएको 'गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२' स्थगन नभएसम्म देशव्यापी रुपमा जारी सार्वजनिक सवारीको आन्दोलन नरोकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । राइड शेयरिङ नियमावली लगायत अन्य छ बुँदे मागसहित सोमबार १९ जेठदेखि सवारी ठप्प गरी आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले रातो नम्बर प्लेटलाई यात्रु बोक्ने अनुमति दिने निर्णय स्थगन नगरेसम्म सवारी सुचारु नगर्ने बताएका हुन् । सोमबार अबेर रातसम्म...

Jun 3, 2025 - 04:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register