अधिकांश सेवाप्रदायकको इन्टरनेटमा समस्या, के होला कारण ?

काठमाडौं । नेपालमा अधिकांश कम्पनीको इन्टरनेट सेवामा समस्या देखिएको छ । आइतबार राति करिब ९ बजेदेखि सबै मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवा निकै सुस्त भएको पाइएको हो । ग्राहकहरूले आफ्ना सेवाप्रदायकबाट इन्टरनेट नचलेको गुनासो गरिरहेका छन् । समस्याको यकिन कारण स्पष्ट नभइसकेको भए पनि अपस्ट्रिम प्रदायक (नेपालमा इन्टरनेट ब्यान्डविथ उपलब्ध गराउने भारतीय कम्पनी) को तहबाटै ब्यान्डविथ आपूर्तिमा कमी आएको बुझिएको छ । एक इन्टरनेट सेवाप्रदायक कम्पनीका प्राविधिकका अनुसार देशमा आपूर्ति भइरहेको करिब आधा ब्यान्डविथ गुमेको छ । ...

Feb 2, 2025 - 17:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register