एकाधिकार मुद्दाले अमेरिकी अदालतमा प्रविधि कम्पनीको हल्लीखल्ली: गुगल हार्यो, मेटामाथि सुनुवाइ
काठमाडौँ । अमेरिकाभित्र ठुला प्रविधि कम्पनीहरू गुगल, मेटा, एप्पल र अमेजनविरुद्ध प्रतिस्पर्धा विरोधी क्रियाकलाप (एन्टी ट्रस्ट) सम्बन्धी कानुनी कारवाही तीव्र बनेको छ । पछिल्लो पटक गुगलले एक ऐतिहासिक मुद्दा हारेको छ भने मेटाको मुद्दा समेत वासिङ्टन डिसीस्थित अदालतमा सुनुवाइ भइरहेको छ । अमेरिकी न्याय विभागले गुगलले अनलाइन विज्ञापन बजारमा एकाधिकार कायम गर्न प्रतिस्पर्धा विरोधी गतिविधि गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । अदालतले गुगलले सर्भर विज्ञापन सेवा बजारमा अवैध रूपमा बजार नियन्त्रण गरेको ठहर गर्दै दोषी ठहर गरेको छ ...

What's Your Reaction?






