एआईका कारण अब चाँडै नै यी काममा मान्छे चाहिँदैन !

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानिसको कामलाई जति सहज बनाउँदै लगेको छ, त्यति नै यसले रोजगारीको जोखिम पनि बढाइरहेको छ । मानिसले गर्नुपर्ने धेरै काम अब एआईले स्वतः गर्न सक्ने भएकाले केही पेशा जोखिममा पर्न थालेका हुन् । हालै अमेरिका स्थित प्यू रिसर्च सेन्टर (Pew Research Center) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले एआईका विशेषज्ञ र सर्वसाधारणबिच एआईप्रतिको धारणा कस्तो छ भन्ने विषयमा केही समानता र भिन्नता देखाएको छ । यो प्रतिवेदन एआई विशेषज्ञ र आम नागरिकबिच गरिएको सर्वेक्षणका आधारमा तयार गरिएको हो । ...

Apr 14, 2025 - 09:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register