गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नु पर्ने ७ कुराहरु

बच्चा स्वस्थ भएको संकेत –गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ्य र सक्रिय छ भनेर बुझ्नु पर्छ । बाहिरी बाताबरणसंग पनि प्रतिक्रिया दिएको छ –यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी बातारबणसंग घुलमिल भइरहेको हुन्छ । बाहिरी बाताबरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ । बाहिरको आवाजले पनि [...] The post गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नु पर्ने ७ कुराहरु appeared first on Jhapa Online.

Apr 20, 2025 - 09:18
 0
गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नु पर्ने ७ कुराहरु


बच्चा स्वस्थ भएको संकेत –
गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ्य र सक्रिय छ भनेर बुझ्नु पर्छ ।

बाहिरी बाताबरणसंग पनि प्रतिक्रिया दिएको छ –
यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी बातारबणसंग घुलमिल भइरहेको हुन्छ । बाहिरी बाताबरणमा हुने परिवर्तन प्रति उसले प्रतिक्रिया जनाउछ । बाहिरको आवाजले पनि उसले भित्र प्रतिक्रिया जनाउछ ।

बायाँ ढल्केर सुत्दा रक्तसञ्चार प्रक्रिया बढ्छ –
बायाँ ढल्केर सुतेको बखत बच्चाले बढी लात हान्ने गर्छ यदि गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन त्यतिवेला दाँया ढल्किदा भन्दा बढी चलने गर्छ । यस्तो किन हुन्छ भने आमा बाया फर्केर सुत्दा भ्रुण अर्थात पेटको बच्चाको रक्तसञ्चार प्रक्रिया बढछ । जसले बच्चाले हलचल बढाउछ ।

खाना पछि किक बढ्दै जान्छ –
गर्भवति महिलाले यस्तो अनुभवन गरेको हुनुपर्छ कि खाना खाएपछि गर्भको बच्चाले किक बढी हान्छ ।

गर्भवति भएको नौ साता पछि नै बच्चाले किक हान्न सुरु गर्छ –
गर्भवति भएको नौ साता पछि नै पेटमा हलचल सुरु हुन्छ । तर दोस्रो पटक गर्भवती भएको आमाले तेह्र साता पछि मात्रै बच्चाले किक हानेको अनुभव गर्न पाउछिन् ।

पेटमा हलचल कम हुनु बच्चा कमजोर हुनु हो – यदि बच्चा पेटमा कम चल्छ वा किक कम हान्छ भने मान्नुस पेटको बच्चामा गडबढी हुन खोजेको छ । यदि तपाईँको बच्चा पेटमा सामान्य भन्दा कम चल्छ भने त्यहाँ बच्चाको लागि अक्सिजन कमि भएको पनि हुनसक्छ ।

३६ हप्ता पछि कम किक हान्यो भने आत्तिनु पर्दैन – जव ३६ हप्ता पछि तपाईँको बच्चा बढ्दै जान्छ किक कम हुँदै जान्छ । एजेन्सी

The post गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नु पर्ने ७ कुराहरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register