राजेन्द्र लिङदेन पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन पक्राउ परेका छन् । आइतबार प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  लिङदेनलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो ।  लिङदेनसहितका नेताहरुले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले लिङदेनसहितका नेताहरुले समातेका पर्चा र […]

Apr 20, 2025 - 09:32
 0
राजेन्द्र लिङदेन पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन पक्राउ परेका छन् । आइतबार प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

लिङदेनलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो । 

लिङदेनसहितका नेताहरुले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले लिङदेनसहितका नेताहरुले समातेका पर्चा र पम्प्लेट पनि खोसेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register